Connect IPS
IME Life

सन नेपाल लाइफको बीमा सेवा ग्लोबल आइएमई बैंकबाट पाईने

SPIL
NIC ASIA new
Sanima Reliance

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. र ग्लोबल आइएमई बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसी र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणाले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता पश्चात ग्लोबल आईएमई बैंक लि.का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS