सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ३५ जना, रिलेशनसिप म्यानेजरका लागि ६३ जना, हेड रेमिट्यान्सका लागि १ जना, अपरेसन इन्चार्चका लागि ४२ जना र अपरेशन असिस्टेन्टका लागि १६ जना कर्मचारीको माग गरेको हो ।
संस्थाले उल्लेखित कर्मचारी उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १० भित्र आवेदन दिईसक्नुपर्ने छ ।