महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चार्टर्ड अकाउन्टेन्टका लागि केही, सूपरभाईजर लेभलका लागि केही र जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले विभिन्न उपत्यका बाहिरका शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।