Connect IPS
IME Life

नबिल इन्भेष्टमेन्टमा डिम्याट खाता खोल्न र शुल्क भुक्तानी गर्न अनलाईनबाटै मिल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको हितग्राही डिम्याट) खाता सञ्चालन नविकरण तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क सिधै अनलाईन मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाईन मार्फत गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोल्न सकिने नाएको छ ।

Prabhu
Crest

ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने छन् । नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाइएको छ । कम्पनीका अनुसार नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS