IME Life New

नबिल इन्भेष्टमेन्टमा डिम्याट खाता खोल्न र शुल्क भुक्तानी गर्न अनलाईनबाटै मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको हितग्राही डिम्याट) खाता सञ्चालन नविकरण तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क सिधै अनलाईन मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाईन मार्फत गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोल्न सकिने नाएको छ ।

Esewa
Crest

ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने छन् । नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाइएको छ । कम्पनीका अनुसार नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS