Connect IPS
IME Life

प्रभु बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

प्रभु बैंकले काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्ख स्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमहीमा गरी एकैसाथ दुई नयाँ शाखा विस्तार गरेको छ ।

काठमाण्डौ बल्खु स्थित बल्खु शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् । त्यसैगरी, दाङ जिल्लाको लमही शाखाको उद्घाटन नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन् ।

Prabhu
Crest

हालसम्म बैंकले १ सय ८२ वटा शाखा, १ सय ४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS