IME Life New

प्रभु बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंकले काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्ख स्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमहीमा गरी एकैसाथ दुई नयाँ शाखा विस्तार गरेको छ ।

काठमाण्डौ बल्खु स्थित बल्खु शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् । त्यसैगरी, दाङ जिल्लाको लमही शाखाको उद्घाटन नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन् ।

Esewa
Crest

हालसम्म बैंकले १ सय ८२ वटा शाखा, १ सय ४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS