IME Life New

रिलायन्स लाइफमा रोजगारीको अबसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पछिल्लो पटक सञ्चालनमा आएको जीवन बीमा कम्पनी मध्येको एक रिलायन्स लाईफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले कानुन बिभाग प्रमुख/ कम्पनी सचिब र आइटी अफिसरको लागि कर्मचारी माग गरेको छ ।

नयाँ जीवन बिमा कम्पनीमा प्रवेश गर्ने कर्मचारीले आफुले काम गर्ने कम्पनीको कम्पनीको सेयर पनि पाउँछन्। त्यसकारण जागिरको अलवा सेयर पाउने भएकाले कर्मचारीले दोहोरो फाइदाको लाभ उठाउन सक्छन्। कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि रु. ६३ करोडकोे सेयर जारी गर्ने भएको छ । सेयर जारी पछि पूँजी रु. २ अर्ब १० करोड पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS