IME Life New

ज्योति लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो पटक सञ्चालनमा आएको  जीवन कम्पनी मध्यको एक ज्योति लाईफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय राजधानी काठमाडौँ तथा बाहिरका हाल संचालित तथा प्रस्तावित नयाँ शाखाको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले शाखा प्रमुख ,उप शाखा प्रमुख , वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक  पदका लागि दरखास्त आह्वान गरेको हो ।आवेदन दिने म्याद श्रावण ४ गते  सम्म रहेको छ ।

Esewa
Crest

नयाँ जीवन बिमा कम्पनीमा प्रवेश गर्ने कर्मचारीले आफुले काम गर्ने कम्पनीको कम्पनीको सेयर पनि पाउँछन्। त्यसकारण जागिरको अलवा सेयर पाउने भएकाले कर्मचारीले दोहोरो फाइदाको लाभ उठाउन सक्छन्। कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि रु. ६६ करोडकोे सेयर जारी गर्ने भएको छ । सेयर जारी पछि पूँजी रु. २ अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS