IME Life New

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैङ्कले माग्यो विभिन्न पदमा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल राष्ट्र बैङ्क बाट “घ” वर्गको इजाजत प्राप्त कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैङ्क लिमिटेडले विभिन्न पदमा  कर्मचारी माग गरेको छ।

बैङ्कले जनशक्ति विभाग प्रमुख, कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख ,सुपरिवेक्षक, वरिष्ठ  सहायक , सहायक र कनिष्ठ सहायक   पदमा कर्मचारी माग गरेको  छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS