IME Life
GBIME

कामना सेवा विकास बैङ्कको ५६औ शाखा वीरगंजमा

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौँ:कामना सेवा विकास बैङ्क ले आफ्नो  ५६औ शाखा वीरगंजमा स्थापना गरेको छ । ९४ वर्षीय समाजसेवी दुर्गा देवी तुल्शियानज्युको प्रमुख आतिथ्यता र बैङ्कका सञ्चालक श्री भीम प्रसाद तुलाचनको  अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत श्री महेश प्रसाद काफ्लेले दिनु भएको थियो । कार्यक्रममा ग्राहकहरूको उत्साजनक उपस्थिति रहेको थियो ।

 

Crest

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS