इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत प्राप्त ज्योति विकास बैङ्कले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
बैङ्कले मास्टर्स उत्तीर्ण गरेका २० जना म्यानेजमेन्ट ट्रेनी , ब्याचलर उत्तीर्ण गरेका ५० जना जुनियर ट्रेनी एसिस्टेन्ट र प्लस टु उत्तीर्ण गरेका १५ जना माइक्रो फाईनान्स एसिस्टेन्ट गरी जम्मा ८५ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।आवेदन दिने म्याद जुलाई ४ सम्म रहेको छ ।
ज्योति विकास बैङ्कले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी, प्लसटु देखि मास्टर्स सम्मले आवेदन दिन पाउने
![](https://insurancekhabar.com/wp-content/uploads/2018/06/jbbl-vacancy-banner.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)