IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ। बैंकले नेप्से मार्फत सूचना जारी गर्दै यस्तो जनाएको हो ।

बैंकको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्न संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ। यससँगै अब बैंकको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६०ः४० कायम भएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS