IME Life New

कान्तिपुर फर्मास्युटिकल्सले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आज कात्तिक १९ गते १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS