IME Life New

नेरुडे मिर्मिरे लघुवित्तको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी सञ्जयकुमार श्रेष्ठको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

संस्थाले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक विवरणसहित लिखित रूपमा जानकारी गराउन आग्रह गरेको छ । यसका लागि संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमी नगरपालिका–१, लोकन्थली, भक्तपुरमा सम्पर्क गर्नुपर्नेछ ।

Esewa
Crest

संस्थाले तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ती वा संस्थालाई शेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS