IME Life New

अप्पर हेवाखोला हाइड्रोपावरकाले हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँगै माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्न प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर जारी गर्न अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १ः०.९१३ को अनुपातमा अर्थात ९१.३ प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि निष्कासन गर्नेछ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ५२ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS