IME Life New

बिराटनगरमा एनएलजी इन्स्यारेन्सको सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्यारेन्स कम्पनी लिमिटेड कोशी प्रदेशको आयोजनामा एक दिने सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम बिराटनगरमा सम्पन्न भएको छ । उक्त कार्यक्रम एनएलजी इन्स्योरेन्स कम्पनी कोशी प्रदेशका प्रमुख शुभाष दाहालको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले एनएलजी इन्स्योरेन्स कोशी प्रदेशका कर्मचारीहरुलाई तालिम प्रदान गरेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा भास्कर वाग्लेबाट स्वागत मन्तब्य तथा कार्यक्रम संचालन नवराज शाक्यले गरेका थिए। वर्तमान अवस्थामा देशमा इन्स्योरेन्स कम्पनीका कर्मचारीले सम्पति सुद्धिकरण सम्बन्धि ज्ञान अपरिहार्य रहेको कुरालाई मध्यनजर गर्दै कम्पनीले बिभिन्न समयमा बिभिन्न प्रदेशमा तालिम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS