IME Life New

नेशनल लघुवित्तको सञ्चालकमा आचार्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्। संस्थाको प्रमुख संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रविन सिजापती उक्त बैंकबाट अलग भएपछि रिक्त रहेको सञ्चालक पदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रमोद आचार्यलाई मनोनयन गरेको थियो।

उक्त मनोनयनअनुसार नेशनल लघुवित्तको मिति २०८३ असोज १२ गते बसेको २१४औँ सञ्चालक समितिको बैठकले आचार्यलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।

Esewa
Crest
fetchFiles

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS