IME Life New

सम्पत्ति छानबिन आयोगका पदाधिकारी तथा कर्मचारीले बाढीपीडितलाई गरे आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति छानबिन आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशीका बाढीपीडितलाई आर्थिक सहयोग हस्तन्तरण गरेका छन्।

​आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीसहित सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सालले आफ्नो १० दिनको तलब बराबरको रकम बाढीपीडित परिवारका लागि प्रदान गरेका हुन्।

Esewa
Crest

​यसैगरी, आयोगका अन्य कर्मचारीहरूले पनि व्यक्तिगत तर्फबाट थप ५० हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको आयोगका प्रवक्ता एवं सदस्य गणेश केसीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS