काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि आवेदन दिन पाँच दिन बाँकी रहेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारी माग गरेको हो । काठमाडौं उपत्यकाका लागि उक्त पदमा १ जना कर्मचारी आवश्यक भएको जनाएको छ ।
उक्त पदमा जागिर गर्नका लागि ४५ वर्ष ननाघेको र सम्बन्धीत क्षेत्रमा दुई वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १ गतेभित्र आवेदन दिनुपर्नेछ ।












