काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले शाखा प्रमुखका लागि केही, फिल्ड सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि न्युनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १ गतेभित्र आवेदन दिनुपर्नेछ ।













