IME Life New

एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एचआर असिस्टेन्ट (करार) पदका लागिकर्मचारी माग गरेको हो । उक्त पदका लागि व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्।

साथै संगठनात्मक क्षमता, समय व्यवस्थापन, मल्टिटास्किङ गर्न सक्ने दक्षता तथा सूक्ष्म विवरणमा ध्यान दिन सक्ने क्षमता आवश्यक पर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आफ्नो बायोडाटा र आवेदनपत्र इमेलमार्फत २०२६ जुलाई ३ भित्र पठाउनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS