IME Life New

महिला लघुवित्तले माग्यो पाँच पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना, कनिष्ठ सहायकका लागि केही, सहयोगी चौथोका लागि १ जना र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । विभिन्न पदहरुका लागि फरक फरक शैक्षिक योग्यता भएको हुनुपर्ने बताइएको छ । तलब भता तथा सुविधाहरु संस्थाको नियम अनुसार हुनेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भउको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS