IME Life New

एशियन लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै अफिसर लेभलका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय मैतिदेवी काठमाडौंका लागि माग गरेको उल्लेख गरेको छ । उक्त पदमा आवेदन दिनका लागि इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, इन्फरमेसन सिस्टम तथा सम्बन्धीत फिल्डमा मास्टर डिग्री तथा ब्याचलर गरेको हुनुपर्नेछ ।

यस पदका लागि सम्बन्धीत क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने समेत बताइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजपत्र सहित असार ३ गते बैंकिङ समयभित्र कम्पनीको इमेल मार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS