IME Life New

एलआइसी नेपालले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर एसोसिएट ९असिस्टेन्ट म्यानेजर० पदका लागि माग गरेको हो । उक्त पदमा कम्पनीले १० जना भर्ना गर्ने जनाएको छ । यस पदका लागि न्युनतम स्नातक गरेको हुनुपर्ने जनाएको छ भने सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले अप्रिल ३० अर्थात बैशाख १७ गते भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS