IME Life New

नागरिक लगानी कोषले माग्यो विभिन्न पदमा ११ जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी माग गरेको छ । कोषल रिक्त रहेका विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग गरेको छ । कोषले एक सूचना जारी गर्दै सहायक अधिकृतदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

कोषले सहायक अधिकृत (प्रशासन) छैटौँ तहमा २ जना, सहायक कम्प्युटर अधिकृत (प्राविधिक) १ जना, वरिष्ठ सहायक (प्रशासन) १ जना र सहायक (प्रशासन) ७ जना गरी ११ जना कर्मचारी माग गरेको हो।

Esewa
Crest

इच्छुक वा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS