IME Life New

कर्मचारी सञ्चय कोषमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ।कोषले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आठौँ तहको प्रवन्धकदेखि चौथो तहको सहायकसम्म गरेर ३६ जना कर्मचारी माग गरेको हो।

कोषले प्रबन्धक एक जना, विभिन्न समूहमा उप प्रबन्धक सात जना, आठ जना सहायक प्रबन्धक, १७ जना प्रमुख सहायक र सहायक तीन जना गरी ३६ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।

Esewa
Crest

इच्छुक वा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने छन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सकिने सुचनामा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS