IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। कम्पनीको उक्त प्रस्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको हो।

सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब अब वार्षिक साधारणसभाले लाभांश पारित गरेपछि वितरण हुनेछ ।

Esewa
Crest
1765686785349

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS