IME Life New

शिखर इन्स्योरेन्सले खुलायो ठुलो संख्यामा रोजगारीको अबसर, आबेदन दिन के-के गर्नु पर्छ..?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: तपाई इन्स्योरेन्स क्षेत्रमा आफ्नो भबिष्य खोज्दै हुनुहुन्छ भने नेपालीकै अग्रणी निर्जिबन बिमा कम्पनी शिखर इन्स्योरेन्स तपाईको लागि सही ठाउँ बन्न सक्छ, कम्पनीले सहायक तहदेखि प्रवन्धक सम्मका लागि १२५ जनाका लागि जागिर खुलाएको छ ।

कम्पनीका अनुसार कम्पनीले सहायक प्रवन्धक तहमा २ जना, बजार प्रवन्धक २०, ब्राण्ड अधिकृत १, एज्युकेटिभ सेक्रेटरी १ र अन्डरराइटिङ, दावी, बजार र लेखाका लागि १०० जना मागेको छ । सहायक तह को लागि नेपाल भरिका भिविन्ना सहर तथा जिल्लाको लागि आबेदन खुल्ला गरेको हो, आफुलाई पायक पर्ने ठाउँमा आबेदन दिन सकिने कम्पनीले जनाएको छ, १५ दिनभित्र आफनो योग्यताको प्रमाणपत्र पेश गर्न कम्पनीले भनेको छ ।

Esewa
Crest

कम्पल्यान्स अफिसर (अनुपालन अधिकृत), खरिद तथा प्रशासन अधिकृत, बजार प्रबन्धक, मानव संशाधन, ब्राण्ड र एज्युकेटिभ सेक्रेटरी कर्पोरेट कार्यलय र सहायक, अण्डरराइटर, लेखा, बजार र दावीका लागि काठमाडौँ उपत्यका बाहिरका संचालनमा रहेका तथा निकट भबिष्यमा खुल्ने शाखामा खटाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS