IME Life New

चन्द्रकलाले जन्मदिनमा पाइन् २५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन बदलिएको छ । अहिले जीवनभर हुने बीमा पोलिसी उपहार दिने चलन बढेको छ । आजकल बिहे, ब्रतबन्द, पास्नी, जन्मदिनको अवसरमा बीमा योजना उपहार दिने चलन एकदमै बढेको छ। यसैबीच पोखराका अमृत नेपालले आफ्नो श्रीमती चन्द्रकला थापा नेपालको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् ।

उनले प्रभु माहालक्ष्मी लाइफ इन्स्योरेन्स पोखरा न्युरोड शाखा कार्यालयबाट २५ लाखको साबधिक जीवन बीमा पोलिसी दिएका हुन् ।

Esewa
Crest

आफ्नो जन्मदिनमा पाएको बीमा योजना, जस्ले हरेक वर्षको खर्च काटेर बचत गर्न प्रेरित गर्नुका साथै भइपरी आउने आर्थिक संकटलाइ पनि टार्ने सामर्थ्य राख्ने हुनाले बीमा पोलिसी उपहार पाएकोमा उनले खुशी व्यक्त गरिन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS