काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा महेश बराल मनोनयन भएका छन्। नेपाल सरकारको साउन १२ गतेको निर्णयबाट अर्थ मन्त्रालयको साउन १३ गतेको पत्रबाट अर्थ मन्त्रालयका सहसचिव बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बरालले साउन १३ गतेदेखि सञ्चालक पदको पद बहाली गरेको जनाइएको छ ।
1753849499577

















