IME Life New

हिमालयन लाइफ इन्स्योरेन्सले किन्यो काठमाडौंको चाबहिलमा पौने ७६ करोड बढीमा जग्गा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले काठमाडौंको चाबहिलमा पौने ७६ करोड रुपैयाँ बढीमा जग्गा किनेको छ।

नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा कम्पनीले काठमाडौं महानगरपालिका वडा नं. ६ चाबहिलमा किसनलाल श्रेष्ठ र ध्रुवकुमारी श्रेष्ठ सुन्दकुमार श्रेष्ठको नाममा रहेको जग्गा किनेको हो। कम्पनीले कुल ३६८८.२० वर्गमिटरको जग्गा किनेको छ।

Esewa
Crest

ती जग्गाका लागि कम्पनीले ७२ करोड रुपैयाँ तिरेको छ भने रजिस्ट्रेसन शुल्कबापत ३ करोड ८१ लाख ६० हजार रुपैयाँ बुझाएको छ।

जग्गा खरिदमा कम्पनीले कुल ७५ करोड ८१ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

7%
sad

दु :खी

0%
amazed

अचम्मित

7%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS