IME Life New

धितोपत्र बोर्डबाट बुंगल हाइड्रोले पायो आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुंगल हाइड्रोले आइपीओ अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार १५ गते बुंगल हाइड्रोलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।

कम्पनीले २९ करोड ५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता आइपीओ जारी गर्नेछ।

Esewa
Crest

हाल कम्पनीमा संस्थापक समूहको ५३ करोड ९५ लाख रुपैयाँबराबरको लगानी रहेको छ। सर्वसाधारण आइपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ पुग्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारणको ३५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ। कम्पनीको आइपीओ बिक्री हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS