IME Life New

आजसम्म कायम शेयरधनीले पिपुल्स पावरको हकप्रद शेयर भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज असार १ गते अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद शेयर जारी गर्न भोलि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले गत जेठ २ गते हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। धितोपत्र बोर्डले पिपुल्स पावरलाई हाल कायम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

तोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ३१ करोड ६३ लाख रुपैयाँबराबरको १०० अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता शेयर बिक्री खुला गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS