IME Life New

एलआइसी नेपाल पेशागत अभिकर्ता संघको जनकपुर अधिवेशनले चुन्यो नयाँ नेतृत्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयनसँगै शुक्रबार जनकपुरमा सम्पन्न भएको छ। अधिवेशनले रामकुमार अधिकारीको नेतृत्वमा २२ सदस्यीय केन्द्रिय समितिको चयन गरेको हो।

मारवाडी सेवा समितिको सभाकक्षमा आयोजित अधिवेशनले वरिष्ठ उपाध्यक्ष डिल्ली प्रसाद गडतौला, प्रादेशिक उपाध्यक्ष खड्ग बहादुर विष्ट गणेश साह,  रामचन्द्र ढकाल, गोविन्द प्रसाद गिरी क्रमशः कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका लागि चुनिएका छन् ।

Esewa
Crest

निर्वाचन समितिका अनुसार सचिव बैजनाथ चौधरी, कोषाध्यक्ष रमेश कुमार लामिछाने, सहसचिवहरू इन्द्र बहादुर थापा, हरेन्द्र पटेल र  कोपिला बस्नेत, सहकोषाध्यक्ष कल्पना खड्का निर्वाचित भएका छन् । यसैगरी कार्य समिति सदस्य पदमा शंकर तेली गुप्त , ओम प्रकाश मण्डल, पुरन हितङ्गा सन्तोषी महत्तो, दिपक कुमार पासी, नितेश कुमार प्रसाद, किशोरी पंजियार, चोक बहादुर भण्डारी, बिन्दु कुमार श्रेष्ठ र दिनेश कुमार मौर्य चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS