IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४औँ वार्षिक साधारण सभा फागुन २४ गते शनिवार सम्पन्न भएको छ । सभा बुटवल,रुपन्देहीमा रहेको होटल न्यू ईरामा संस्थाका सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर बीके को अध्यक्षतामा सम्पन्न भएको हो ।

संस्थाको १४ औ वार्षिक साधारण सभाले आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन,लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण,ईक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै आ.ब २०८१/०८२ लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

साधारण सभाले विशेष प्रस्तावको रुपमा भविष्यमा अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने,गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलार्ई अधिकार प्रत्यायोजन गर्ने,प्रबन्धपत्रमा प्रस्तावित संसोधन,थपमा नियमकारी निकायले फेरबदल,परिमार्जन वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुसार आवश्यक परिमार्जन वा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने , वित्तीय संस्थाको प्रबन्ध पत्रमा संसोधन वा थप घट गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS