IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा व्यापार समूहबाहेक सबै समूह घटेका छन्। व्यापार समूह ०.४३ अंकले बढेको छ भने सर्वाधिक गिरावट वित्त समूहमा १.५५ प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा ६२ कम्पनीको शेयरभाउ बढेको छ भने १७४ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा करिब ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ९६ करोड ७० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ९० करोड ३१ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ३० करोड ७९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ७६ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः २७ करोड ४३ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २६ करोड ८१ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २४ करोड ४७ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः २२ करोड ९३ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः २१ करोड ६८ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १६ करोड ४५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS