IME Life New

यो साता ४ कारोबार दिनमै ४६% माथि बढ्ने शेयर कुन ? (१०% माथि मूल्य बढ्ने कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ७१.३० अंकले बढेको छ। गत साता २७४३.७४ विन्दुमा बन्द भएको बजार यो साता २८१५.०४ विन्दुमा बन्द भएको छ।

यो साता गार्डियन माइक्रो लाइफको शेयर मूल्य ४६.४० प्रतिशतले वृद्धि भएको छ। गत साता ७०९.३० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १ हजार ३८.४० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३२९.१० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य २२.७२ प्रतिशतले वृद्धि भएको छ। गत साता १ हजार ७७ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १ हजार ३२१.७० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता २४४.७० रुपैयाँले बढेको छ।

तेस्रोमा बोटलर्स नेपाल (बालाजु)को शेयरमूल्य २१.२५ प्रतिशतले वृद्धि भएको छ। गत साता १६ हजार रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १९ हजार ४०० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३ हजार ४०० रुपैयाँले बढेको छ।

चौथोमा घोराही सिमेन्ट इन्डस्ट्रीको शेयरमूल्य १५.५२ प्रतिशतले वृद्धि भएको छ। गत साता ४९९.९० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ५७७.५० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ७७.६० रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS