IME Life New

दुई पुनर्बीमा सहित यी हुन् उच्च कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७ दशलवमव १३ अंकले बढेर २,७६५ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ९ अर्ब ८० करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २ करोड माथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८३ करोेड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको २९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS