IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा बन्द भएको हो।

नेप्से परिसूचकमा रहेका १३ वटा समूहमध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। अन्य समूह सर्वाधिक २.५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।

Crest

बजारमा ९० वटा कम्पनीको शेयरभाउ बढ्दा १४५ वटाको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ८९ करोड ३५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८० करोड ६७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४४ करोड ९४ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ३८ करोड ९७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३१ करोड ३३ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३१ करोड २ लाख रुपैयाँ
  • निफ्राः २५ करोड २८ लाख रुपैयाँ
  • नेपाल हाइड्रोः १८ करोड २३ लाख रुपैयाँ
  • छ्याङ्दी हाइड्रोपावरः १५ करोड ९९ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १५ करोड ८८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS