IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटा बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.६७ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक १.७४ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ८७ कम्पनीको शेयरभाउ बढेको छ। १४९ वटा कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।

यो दिन बजारमा १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ८२ करोड २ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५१ करोड ६८ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः २९ करोड ३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ६८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २० करोड २२ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः १७ करोड ९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १६ करोड ३५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १५ करोड ६८ लाख रुपैयाँ
  • गुराँस लघुवित्तः १४ करोड ८० लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १४ करोड २४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS