IME Life New

कालोसूचीमा परे १६ कम्पनी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले समयमै तोकिएको काम पूरा नगर्ने १६ कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम तोकिएको अवधिमा पूरा नगरेपछि ती १६ कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

Esewa
Crest

कार्यालयले १२ वटा कम्पनीलाई १ वर्ष, एउटा कम्पनीलाई डेढ वर्ष, दुईवटा कम्पनीलाई २ वर्ष र एउटा कम्पनीलाई ३ वर्ष अवधिका लागि कालोसूचीमा राखेको छ। कालोसूचीमा राखेको अवधिसम्म ती कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS