IME Life New

बजारमा आज दुई पुनर्बीमासहित यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज सोमबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १६६ कम्पनीको शेयरभाउ बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

नेप्सेमा रहेका १३ वटा समूहमध्ये १० वटा बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक २.४७ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.२७ प्रतिशतले घटेको छ।

आज बजारमा १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३२ करोड ६४ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २७ करोड ४३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड ४७ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः २४ करोड २६ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १७ करोड ३८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड २२ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १५ करोड १५ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १४ करोड ६५ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १४ करोड ५४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १४ करोड २८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS