IME Life New

नेप्सेमा थपियो ७५ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७५ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा लिबर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

Esewa
Crest

यो कम्पनी केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS