IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार दिन बढेको शेयर बजार आज फेरि ओरालो लागेको छ। नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ को विन्दुमा झरेको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा मात्रै बढेका छन् भने १० वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.८८ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ७६ कम्पनीको शेयरभाउ बढ्दा १६२ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ७ अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड १४ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २६ करोड ८९ लाख रुपैयाँ
  • राधी विद्युतः २० करोड २९ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १९ करोड ३० लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः १९ करोड रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १८ करोड ८९ लाख रुपैयाँ
  • निफ्राः १५ करोड ६० लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः १४ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १२ करोड ७५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS