IME Life New

नेप्सेको कामु सीईओको जिम्मेवारी निरञ्जन फुँयाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) जिम्मेवारी निरञ्जन फुयाँललाई दिइएको छ।

नेप्से सञ्चालक समितिको माघ २५ गते बसेको बैठकले फुयाँललाई नेप्सेको कामु सीईओको जिम्मेवारी दिएको हो। नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो।

Esewa
Crest

सञ्चालक समितिले सोही दिनबाट लागू हुने गरी कामु सीईओ जिम्मेवारी फुँयाललाई दिएको हो।

फुयाँल नेप्सेमा प्रबन्धका रुपमा कार्यरत छन्। अब सरकारले नेप्सेमा नयाँ सीईओ नियुक्त नगरेसम्म फुयाँलले कामु सीईओको जिम्मेवारी निभाउने छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS