IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकले माग्यो कर्मचारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले धरानका लागि कार्यालय सहायक, पोखरा र धनगढीका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो।

इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ। इच्छुक तथा योग्यता पुगेकाले फागुन ८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS