IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा झरेको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये वित्त समूहमात्रै बढेको भने अरु १२ वटा समूह घटेको छ। यो दिन वित्त समूह १.५८ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज ७४ कम्पनीको शेयरभाउ बढेको छ भने १६० वटाको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा सवा ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • साहास ऊर्जाः ३१ करोड ३५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड २७ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १८ करोड ६९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १६ करोड २० लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १६ करोड १९ लाख रुपैयाँ
  • सामलिङ पावरः १५ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः १४ करोड ७४ लाख रुपैयाँ
  • हिमालयन लाइफः १४ करोड ६० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड २६ लाख रुपैयाँ
  • सिनर्जी पावरः १४ करोड २२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS