IME Life New

करेक्सन आएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्रै बढेका छन् भने ११ वटा घटेका छन्। अन्य समूह सर्वाधिक ०.४३ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक २.६० प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ७१ वटा कम्पनीको शेयरभाउ बढ्दा १६२ कम्पनीको शेयरभाउ घटेको छ। आज ९ वटा समूह स्थिर रहेका छन्।

बजारमा आज ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ८७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २६ करोड ८४ लाख रुपैयाँ
  • हिमालय ऊर्जा विकासः २५ करोड ४० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २१ करोड ४१ लाख रुपैयाँ
  • पिपुल्प हाइड्रोपावरः १९ करोड २ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १८ करोड ७९ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १७ करोड ४२ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः १६ करोड ९७ लाख रुपैयाँ
  • सामलिङ पावरः १६ करोड ५२ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १५ करोड २९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS