काठमाडौँ । नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार शर्मा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ २० गते आइतबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1738555627687नेपाल वेयरहाउजीङको सीईओमा शर्मा नियुक्त

















